लोक तथा दोहोरी साँझ
मौलिक गीत, संगीत र कलाकारसँगको सांस्कृतिक भेटघाट।
निर्माण अभियानमा सहभागी भई संस्थाको भविष्य निर्माणमा हातेमालो गर्नुहोस्।

संस्थाको परिचय
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति नेपाली मौलिक लोक संस्कृति, लोकगीत र दोहोरी परम्पराको संरक्षण तथा नयाँ पुस्तामाझ यसको हस्तान्तरणका लागि सक्रिय संस्था हो।
नेतृत्वको सन्देश
हाम्रो मौलिक लोक तथा दोहोरी गीत–संगीतको संरक्षण गर्दै कलाकार र संस्कृतिको सम्मानका लागि संस्था निरन्तर अघि बढिरहेको छ। आफ्नै भवन निर्माणको लक्ष्यलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ।
हामीसँग जोडिनुहोस्
मौलिक गीत, संगीत र कलाकारसँगको सांस्कृतिक भेटघाट।
स्रष्टा तथा कलाकारको योगदानलाई सम्मान गर्ने कार्यक्रम।
नयाँ पुस्ताका लागि लोकगीत र दोहोरीसम्बन्धी सिकाइ।
हाम्रो काम
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
दृश्य सम्झनाहरु